
क्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको प्रवर्द्धनका लागि भएका चुनौती, असल अभ्यास तथा अवसरबारे छलफल गर्न आयोजित कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ। वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोबल सेन्टर अन एडप्टेशन र डि.सि.ए.को आयोजनामा सम्पन्न उक्त कार्यशालामा दक्षिण एशियाली मुलुकहरुको अनुकुलन अभ्यासबारे अनुभव आदानप्रदान गरिएको थियो।