ENG

जलवायु असरको अनुकुलन दक्षिण एशियाली तहको गोष्ठी, जलवायु अनुकुलनमा बजेट कम

Kathmandu, Nepal 13 February 2025 News News

बढ्दो जलवायु परिवर्तनमा अनुकु्लनको लागि स्थानीय तहको भूमिका आवश्यक भएको र यो मुद्दा नीतिगत रुपमै समावेश हुनु पर्ने निष्कर्षसहित ‘दक्षिण एशियामा जलवायु अनुकुलन तथा अभ्यास, चुनौती र अवसर विषयक’कार्यशाला तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।