
Photo Credit: Kantipur Daily
सम्मेलन दौरान मधेश प्रदेशको एक गैरसरकारी संस्थाले स्थानीय तहमा जलवायु अनुकूलनका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै जलवायु अनुकूलनसम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । सामुदायिक विकास तथा पैरवी मञ्चलाई १५ हजार युरो बराबरको अवार्ड दिइएको हो ।