ENG

दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलन प्रवर्द्धनका लागि कार्यशाला सम्पन्न

Kathmandu, Nepal 20 February 2025 News News Newspaper Article

क्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको प्रवर्द्धनका लागि भएका चुनौती, असल अभ्यास तथा अवसरबारे छलफल गर्न आयोजित कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोबल सेन्टर अन एडप्टेशन जिसिए र डिसिएको आयोजनामा सम्पन्न उक्त कार्यशालामा दक्षिण एशियाली मुलुकहरुको अनुकुलन अभ्यासबारे अनुभव आदानप्रदान गरिएको थियो।